भारतमा किसान आन्दोलनस् २५ जनाको मृत्यु

भारतमा किसान आन्दोलनस् २५ जनाको मृत्यु

On

भारतमा किसानहरूको आन्दोलन सुरु भएपछि २५ जना कृषकको मृत्यु भएको छ। आत्महत्या गरेर २ जना, विभन्न रोग लागेर १४ र अन्यलाई हृदयाघातका कारण मृत्यु भएको हो। केन्द्रीय सरकारले कृषि विधेयक ल्याएपछि केही सातादेखि किसानहरुले दिल्लीमा आन्दोलन गर्दै आइरहेका छन्। दशौं हज्जारौं किसानले त्यसको…

बैतडीका थप तीन ठाउँमा बिओपी स्थापना हुदै

बैतडीका थप तीन ठाउँमा बिओपी स्थापना हुदै

On

भारतसंग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी बिओपी स्थापना हुने भएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापना हुने भएका हुन्। सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक…

जब कैलालीका डाक्टर पैसाको मालाले सिंगारिए !

जब कैलालीका डाक्टर पैसाको मालाले सिंगारिए !

On

वरिष्ठ फिजिसियन डाक्टर शुभेसराज कायस्थले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पैसा र फूलको मालाले सिङ्गारिएको आफ्नो तस्बिर सार्वजनिक गरे। नेपाली ५, १० र २० रुपैयाँको नोटले उनिएको माला लगाएको तस्बिरमाथि डाक्टर कायस्थले लेखेका छन,‘आज बिहानै ओपीडीमा बिरामीबाट मलाई फूलको माला, घरमै बनाइएको मिठाइ…

मोडर्नाको कोरोना खोपलाई अमेरिकामा आपत्कालीन प्रयोग अनुमति

मोडर्नाको कोरोना खोपलाई अमेरिकामा आपत्कालीन प्रयोग अनुमति

On

अमेरिकाले मोडर्नाको कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । अमेरिकी नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले शुक्रबार मोडर्नाको कोरोना खोपको आपत्कालीन प्रयोगको अनुमति दिएको हो । बिहीबार मोडर्नाको कोरोना खोप प्रयोगका लागि अनुमति दिन सकिने सल्लाहकार समितिले सुझाव…

उच्च अदालतको ‘फैसला पूर्वाग्रही’–थरूहटले आन्दोलन गर्ने

उच्च अदालतको ‘फैसला पूर्वाग्रही’–थरूहटले आन्दोलन गर्ने

On

रेशमलाल चौधरीलाई रिहाइ नगरेको र जिल्ला अदालतको फैसला उल्ट्याउँदै लक्ष्मण थारूलाई जन्मकैदको सजाय थप गरिएको विरोधमा थरूहट थारूवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने भएको छ। मोर्चाले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी अदालतको फैसला राजनीतिक पूर्वाग्रहमा आएको आरोप लगाएको हो। ‘उच्च अदालतको फैसला पूर्वाग्रही…

नेकपा(क्रान्तिकारी माओवादी) को पश्चिम ब्युरो मिटिङ आज

नेकपा(क्रान्तिकारी माओवादी) को पश्चिम ब्युरो मिटिङ आज

On

नेकपा(क्रान्तिकारी माओवादी) को पश्चिम ब्युरो मिटिङ आज देखी सुरु भएको छ। बाँकेमा सुरु हुने मिटिङको संवोधन नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले गर्ने कार्यक्रम तय भएको नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य विक्रान्तले जानकारी दिए। वर्तमान सरकारको गलत रवैयाका…

आज विवाह पञ्चमी पर्व

आज विवाह पञ्चमी पर्व

On

युगमा आजकै दिन सीता र रामको विवाह भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज सीता र रामको विधिपूर्वक विवाह महोत्सव हुँदैछ । शिवधनुषलाई भाँचेपछि राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ । महोत्सव मनाउने…

छाँया सरकार हेरफेर गर्न काँग्रेस संसदको माग

छाँया सरकार हेरफेर गर्न काँग्रेस संसदको माग

On

प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको निगरानीका लागि गठन गरेको ‘छाँया सरकार’माथि पार्टीभित्रै प्रश्न उठेको छ। ‘सरकार भन्दा छाँया सरकार अझ लाचार’ भएको भन्दै नेताहरुले नेतृत्वसमक्ष छाँया सरकार हेरफेरको माग राखेका छन्। संघीय संसदको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले शुक्रबार बोलाएको संसदीय दल कार्यसमितिको…

बुरुण्डीका पूर्व राष्ट्रपतिको कोरोनाबाट निधन

बुरुण्डीका पूर्व राष्ट्रपतिको कोरोनाबाट निधन

On

नैरोबी । बुरुण्डीका पूर्व राष्ट्रपति पिएरे बुयोयाको निधन भएको छ। कोरोनाभाइरसबाट संक्रमित भएका बुयोयाको ७१ बर्षको उमेरमा निधन भएको हो। फ्रान्सको राजधानी पेरिसमा उपचार भइरहेका बेला उनको निधन भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। अफ्रिकी युनियनबाट माली र सहेलका लागि विषेश दूतको…

पिएम कप छनोट का लागि कञ्चनपुर महिला क्रिकेट टिमको बिदाइ

पिएम कप छनोट का लागि कञ्चनपुर महिला क्रिकेट टिमको बिदाइ

On

प्रधानमन्त्री कप (पीएम) क्रिकेट प्रतियोगिता छनोट खेल्नका लागि कञ्चनपुर महिला क्रिकेट टिमको एक कार्यक्रमका साथ बिदाइ गरेको छ। शनिवार देखि धनगढीमा सञ्चालन हुने पीएम कप छनोट प्रतियोगिता खेल्नका लागि माया रावतको क्याप्टेन सिपमा १४ सदस्य टोलीको एक कार्यक्रमका साथ कञ्चनपुर जिल्ला क्रिकेट…