काठमाडौंको तापक्रम दुई डिग्री
Onकाठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । आज बिहान काठमाडौंको तापक्रम दुई डिग्री मापन गरिएको छ । मौसमविद् सजिना शाक्यका अनुसार यो वर्षको सबैभन्दा न्यूनतम तापक्रम मापन आजै गरिएको छ । पछिल्ला केही दिन लगातार तापक्रम घट्ने क्रम जारी रहेको छ । उनका…











