कैलालीमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

कैलालीमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

On

कैलालीका एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको धनगढी उप–महानगरपालिका – २ का ८४ वर्षीय पुरुषको सोमबार सेतीको कोभिड अस्थायी अस्पतालमा मृत्यु भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कार्तिक २१ कोरोना पोजेटिभ देखिएपछि उनलाई अस्पतालमा भर्ना…

बझाङका स्थानीयले अस्पताल बनाउन निःशुल्क जग्गा दिए

बझाङका स्थानीयले अस्पताल बनाउन निःशुल्क जग्गा दिए

On

२४ कात्तिक, बझाङ– बझाङमा स्थानीयले एक स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराएका छन्। जिल्लाको बुङगल नगरपालिका वडा नम्बर ४ विजगडामा रहेको खिरातडी स्वास्थ्य चौकीलाई स्थानीयले ८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन ४ गतेको निर्णय अनुसार बुङगल…

उपचार नपाएर कञ्चनपुरकी वडा सदस्यको निधन

उपचार नपाएर कञ्चनपुरकी वडा सदस्यको निधन

On

महेन्द्रनगर २४, कार्तिक–उपचार नपाएर कञ्चनपुरका एक महिला वडा सदस्यको निधन भएको छ। जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर ४ का महिला वडा सदस्य टीका देवी सुनारको आइतबार निधन भएको हो। किड्नी सम्बन्धी समस्याले ग्रसित उनको यस अघि काठमाडौँ स्थित वीर अस्पतालमा उपचार भइरहेको…

को हुन् बाइडेन ?

को हुन् बाइडेन ?

On

काठमाडौं, कार्तिक २४ । बाइडेन डेमोक्रोटिक पार्टीका सदस्य हुन् । सन् २०१२ मा पूर्व राष्ट्रपति बाराक ओबामा कालमा उनी उपराष्ट्रपति थिए। उनी १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए । यहीँबाट उनको…

भाइटीकाको उत्तम साइत बिहान ११ : ३७ बजे

भाइटीकाको उत्तम साइत बिहान ११ : ३७ बजे

On

काठमाण्डौ–नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ। मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र…

आईपीएल : दिल्ली फाइनलमा प्रवेश

आईपीएल : दिल्ली फाइनलमा प्रवेश

On

काठमाडौं । दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा दिल्लीले दोस्रो क्वालिफायरमा हैदरावादलाई १७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा दिल्लीले जितका लागि दिएको…

कञ्चनपुरका २५ सहित सुदूरपश्चिममा थप ९५ जनामा कोरोना पुष्टि

कञ्चनपुरका २५ सहित सुदूरपश्चिममा थप ९५ जनामा कोरोना पुष्टि

On

महेन्द्रनगर २३, कार्तिक–कञ्चनपुरका २५ सहित सुदूरपश्चिममा थप ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा प्रदेशका विभिन्न प्रयोगसालामा भएको परीक्षामा कञ्चनपुरका २५ सहित सुदूरपश्चिममा थप ९५ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा भीमदत्त नगरपालिकाका १२ जना, बेदकोट…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले मङ्सिरमा लिइने परीक्षाको समयसारिणी प्रकाशन ग-यो

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले मङ्सिरमा लिइने परीक्षाको समयसारिणी प्रकाशन ग-यो

On

महेन्द्रनगर २३, कार्तिक–सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बाँकी रहेका परीक्षा आगामी मङ्सिर १० गते देखी लिने जनाएको छ। आइतबार सूचना जारी गर्दे विश्वविद्यालयले आगामी परीक्षा अनलाइन मार्फत मङ्सिर १० गते देखी लिइने जनाएको हो। स्नातक तहका शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र सङ्काय पाँचौँ सेमिष्टरका…

दार्चुलाको मार्मामा कोभिड अस्पतालको उद्घाटन

दार्चुलाको मार्मामा कोभिड अस्पतालको उद्घाटन

On

दार्चुलाको मार्मा गाउँपालिकामा अस्थायी कोभिड अस्पतालको उद्धघाटन भएको छ। कोरोना भाइरसबाट संक्रमितहरुको उपचार गर्नका लागि गाउँपालिकाले लटिनाथमा ५ शैयाको कोभिड –१९ कोरोना अस्पतालको गाउँपालिका अध्यक्ष जमनसिह धामीले उद्घाटन गरेका हुन्। स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरुमा कोभिड–१९ कोरोना अस्पताल बनाउनका लागि…

अछाममा भएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि

अछाममा भएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि

On

अछाममा भएको कोरोना परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ जना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कमबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार अछामको कमलबजार नगरपालिका वडा नम्बर ३ र ८…