कैलालीमा मोटरसाइकल दुर्घटनामा परी महिलाको मृत्यु
Onकैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा गएराति ८ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो। कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका…










