धनगढीमा प्रहरी हत्याकाण्ड : तस्करीको मटरका कारोबारी हिरासतमा

धनगढीमा प्रहरी हत्याकाण्ड : तस्करीको मटरका कारोबारी हिरासतमा

On

धनगढीमा प्रहरीको हत्यामा जोडिएको तस्करीको मटर(केराउ) को कोरोबारमा संलग्न एकव्यापारी पक्राउ परेका छन्। कार्तिक १ गते राति २ प्रहरी अधिकारीको हत्या घटनासँग जोडिएको कारोबारमा संगलग्न धनगढी उपमहानगरपालिका–शिवनगरस्थित आदित्य ट्रेडिङका सञ्चालक ३५ वर्षीय राजीव गुप्ता पक्राउ परेका हुन्। प्रहरीको हत्या गरेर भारत तस्करी…

नेकपा विप्लवद्वारा कञ्चनपुरमा बिरोध प्रर्दशन

नेकपा विप्लवद्वारा कञ्चनपुरमा बिरोध प्रर्दशन

On

कञ्चनपुर, २१ कार्तिक नेपाल कम्यूनिष्ट पार्टी (नेकपा विप्लव)ले कञ्चनपुरमा पनि बिरोध प्रर्दशन गरेको छ । नेकपा विप्लव कञ्चनपुरले केन्द्रीय कार्यक्रम अनुरुप बिहीबार जिल्लाको एक गाँउबस्तीमा बिरोध प्रर्दशन गरेको हो । नेकपा कञ्चनपुरका एक नेताका अनुसार कञ्चनपुरमा समेत कोरोना रोकथाममा सरकारको लार्पबाही र…

कोरोना संक्रमित कैलालीका वडा अध्यक्षको देहावसान

कोरोना संक्रमित कैलालीका वडा अध्यक्षको देहावसान

On

कोरोना सङ्क्रमण बाट कैलालीका एक वडा अध्यक्षको देहावसान भएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का  वडाध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रवार बिहान मृत्यु भएको हो। नेकपा कैलालीका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले सामाजिक सञ्जाल फेसबुकमा कोरोना…

कञ्चनपुरमा सिलिन्डर लिक हुँदा आगलागी, ५० हजारको क्षति

कञ्चनपुरमा सिलिन्डर लिक हुँदा आगलागी, ५० हजारको क्षति

On

फाइल फोटो कञ्चनपुरमा एक स्थानीयको घरमा सिलिन्डर लिक हुँदा आगलागी भएको छ। पुर्नवास नगरपालिका –४ कार्गिल डाँडाका पूर्णबहादुर शाहीको घरमा बिहीबार ग्यास सिलिन्डर लिक भई आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार शाहीको जस्ता पाताले छाएको…

अछामका बाढी पीडितका पीडा : आश्वासन आए, राहत आएन

अछामका बाढी पीडितका पीडा : आश्वासन आए, राहत आएन

On

अछामको बान्निगढी जयगड गाउँपालिका वडा नं ६ का चक्रबहादुर थापाको गत भाद्र २ गते आएको कैलाश खोलाको बाढीले पुरै खेत बगायो । करिब २० मुरीभन्दा बढी धान फल्ने खेत बाढीले बगाएपछि अहिले के खाने भन्ने चिन्तामा उहाँको परिवार रहेको छ । खेतसँगै…

ओली–प्रचण्डबीच संवाद सकियो

ओली–प्रचण्डबीच संवाद सकियो

On

काठमाडौं–नेकपा अध्यक्ष एवव् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीचको संवाद सकिएको छ। दुई अध्यक्षबीच झन्डै एक घण्टा छलफल चलेको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले बताए। दुई अध्यक्षबीच कुन(कुन विषयमा संवाद भयो भन्ने भने सार्वजनिक गरिएको छैन। यसअघि गत शनिबार…

कोरोना सङ्क्रमित सुदूरपश्चिमका कानुन मन्त्री शाहको स्वास्थ्यमा समस्या

कोरोना सङ्क्रमित सुदूरपश्चिमका कानुन मन्त्री शाहको स्वास्थ्यमा समस्या

On

कञ्चनपुर २०, कार्तिक–सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको स्वास्थ्यमा समस्या देखिएको छ। कार्तिक १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा थिए। एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि ऊनलाई आज सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको छ।…

सेती अस्पतालमा कोरोना संक्रमित ९२ वर्षीया वृद्धाको मृत्यु

सेती अस्पतालमा कोरोना संक्रमित ९२ वर्षीया वृद्धाको मृत्यु

On

सेती प्रादेशीक अस्पतालमा कोरोना संक्रमित ९२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। प्रादेशिक अस्पतालमा उपचाररत धनगढी–५ की ती महिलाको बिहीबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। कात्तिक १७ गते कोरोना पुष्टि भएपछि उनको भन्टिलेटरमा राखेर उपचार भइरहेको…

लामो अन्तरालपछि बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता

लामो अन्तरालपछि बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता

On

पार्टीभित्र विवाद बल्झिएको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीवार भेटवार्ता भएको छ । लामो अन्तरालपछि गत शनिवार भएको भेटवार्ता सकारात्मक हुन सकेको थिएन । ओलीसँगको भेटवार्ताका लागि प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्…

कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

On

महेन्द्रनगर २०, कार्तिक–कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका –१ स्थित पूर्व–पश्चिम राजमार्गको घोडाघोडी ताल अगाडी सवारी दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक सुरेश लामिछानेको मृत्यु भएको हो। से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प…