
सुदूरपश्चिममा १३७ कोरोना संक्रमित थपिए
Onकञ्चनपुर असार ४। सुदूरपश्चिमका बिभिन्न जिल्लामा एकै दिनमा थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज डडेल्धुराका ८३, अछाममा…