महेन्द्रनगरमा बजाज पल्सर १२५ सीसी लञ्च
Onकञ्चनपुर माघ १४, बजाज कम्पनिको आधिकारिक सह बिक्रेता डिलरले महेन्द्रनगरको के.एम इन्टरप्राजेज भासीमा बजाज पल्सर १२५ मोटरसाईकल २०२० मोडेलको लञ्च गरेको छ । आधिकारीका बिक्रेता के.एम इन्टरप्राजेजले पल्सर १२५ सीसी ईन्जिन क्षमता भएको मोटरसाईकल लञ्च गरको हो । सोमबार एक कार्यक्रमका बिच…









