कञ्चनपुरमा एक जना युवक मृत फेला
Onकृष्ण नेपाली ,कञ्चनपुर, मंसिर, ११ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको सुकासालमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द महेन्द्रराजमार्ग नजिक सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर थापाले…









