खलङ्गा नाका ९ घण्टाका लागि खोलियो

खलङ्गा नाका ९ घण्टाका लागि खोलियो

On

दार्चुला-नेपाल–भारत जोड्ने खलङ्गा नाका नौ घण्टाका लागि खोलिएको छ। भारतको बाटो भएर खलङ्गा आएका तिंकरका ब्याँसी सौका समुदायहरुका लागि भन्दै मंगलबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सीमा नाका खोलिएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा नाका खोल्न गरेको अनुरोधलाई भारतीय प्रशासनले…

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

On

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ४ जनाको परीक्षण गरिएकोमा थप २६ जनामा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमण पुष्टि हुनेमा बेलौरी नगरपालिकाका वडा नखुलेका ३४ र…

भारतबाट पेन्सन बुझेर आइरहेका बैतडीका ५ जनाको जिप दुर्घटनामा परी मृत्यु, ५ घाइते

भारतबाट पेन्सन बुझेर आइरहेका बैतडीका ५ जनाको जिप दुर्घटनामा परी मृत्यु, ५ घाइते

On

बैतडीमा मंगलबार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ दुर्घटनामा परेको हो। दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ बर्षीय कलावती चन्द,…

झुलाघाट पुगेका नेपालीलाई पेन्सन बुझ्न सकस

झुलाघाट पुगेका नेपालीलाई पेन्सन बुझ्न सकस

On

बैतडीको पाटन नगरपालिकाका ८२ वर्षीय बलदेव पन्त सोमबार बिहानै झुलाघाट नाका पुगे। पेन्सनधारीका लागि नाका खुलेपछि गएको चैतदेखि रोकिएको पेन्सन बुझ्न उनी झुलाघाट नाका पुगेका हुन्। उमेरका हिसाबले जीवनको उत्तराद्र्धमा पुगेका पन्त साँझ घर फर्कने योजनासहित झुलाघाट पुगेका थिए। तर साँझ ५…

गोदावरीमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुने

गोदावरीमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुने

On

कैलालीको अत्तरियामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुने भएको छ। सेती आयुर्वेदिक औषधालय धनगढीको सहयोग र गोदावरी नगरपालिकाको व्यवस्थापनमा गोदावरी नगरपालिका १ अत्तरियामा आरोग्य केन्द्र स्थापना हुन लागको हो। सोमबार एक कार्यक्रमका बिच केन्द्र संचालनका लागि आयुर्वेदिक औषधालय धनगढीका प्रमुख खगेन्द्र बहादुर…

कक्षा १२ को परीक्षा सुरु

कक्षा १२ को परीक्षा सुरु

On

कोभिड–१९ को संक्रमणका बीच आजदेखि मुलुकभर कक्षा १२ को परीक्षा सुरु भएको छ। गत वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीले गर्दा रोकिएको थियो। स्वास्थ्य मापदण्ड अनुसारको परीक्षा संचालन भईरहेको सदस्य सचिब दुर्गा प्रसाद अर्यालले बताए । बोर्डका अनुसार परिक्षा बिहान…

३३ माओवादी लडाकुले आत्मसमर्पण गरे

३३ माओवादी लडाकुले आत्मसमर्पण गरे

On

भारतका केही राज्यमा सक्रिय सशस्त्र माओवादीका ३३ जना लडाकुले प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । तेलंगना राज्यस्थित भद्राद्री कोठागुदेम जिल्लास्थित कम्युनिस्ट पार्टी माओवादीका लडाकुले सोमबार स्थानीय प्रहरी समक्ष आत्मा समर्पण गरेको प्रहरीले जनाएको छ । आत्मा समर्पण गर्ने क्रममा छिमेकी छत्तिसगढका…

डडेल्धुरामा भीरबाट लडेर नवजात शिशुसहित एक महिलाको मृत्यु

डडेल्धुरामा भीरबाट लडेर नवजात शिशुसहित एक महिलाको मृत्यु

On

फाइल। डडेलधुरामा भीरबाट लडेर नवजात शिशुसहित एक महिलाको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–२ स्थित ढोडनाको भीरबाट लडेर एक नवजात शिशुसहित सोही गाउँपालिका–२ बगाल बस्ने ३५ वर्षीया पुतलीदेवी भुलको मृत्यु भएको हो। सोमबार उनको १३ दिनको छोराको पनि सो दुर्घटनामा मृत्यु भएको…

नेपालमा दुई लाख बढीले जिते कोरोना

On

नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ। पछिल्लो २४ घण्टामा तीन हजार ४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख दुई हजार दुई सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। नेपालमा कोरोनाबाट…

संघ र प्रदेश सरकारको भूमिका फितलो भएको स्थानीय तहको गुनासो

संघ र प्रदेश सरकारको भूमिका फितलो भएको स्थानीय तहको गुनासो

On

स्थानीय सरकारसँग प्रदेश र संघीय सरकारका बीचमा समन्वय प्रभावकारी नभएको गुनासो आउने थालेको छ । विकास निर्माण एवम् अन्य विषयमा प्रदेश सरकारको भूमिका फितलो भएको स्थानीय निकायका प्रमुखले गुनासो गरेका छन् । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले प्रदेशको भन्दा सङ्घीय सरकारको समन्वय…