महेन्द्रनगर म्युजियम आज देखी खुला
Onकञ्चनपुर २८, कार्तिक–महेन्द्रनगर म्युजियम आज देखी खुला गरिएको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका भाषी ट्राफिक चोक नजिक ७ करोड लगानीमा निर्माणाधीन महेन्द्रनगर म्युजियम शुक्रवार देखी खुला गरिएको हो। क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा निर्माणाधीन महेन्द्रनगर म्युजियममा स्टेच्यु अफ सिद्धनाथबाबा र म्युजियम परिसर खुला गरिएको छ।…








