बैतडीमा १३ लाखको अवैध सामान बरामद
Onबैतडी सिमानाका बाट प्रहरीले १३ लाख बराबारको भन्सार छलिका सामान बरामद गरेको छ। बन्दाबन्दीको अवधि तथा सीमा नाका बन्द रहेको अवस्थामा हालसम्म अवैधरूपमा भित्रिएको सामान बरामद गरिएको हो। सीमा नाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबको सहायतामा भन्सार छली गरी नेपाल भित्र्याइएको…










