कञ्चनपुरको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले २४ सै घण्टा पहरा
Onपहिलाद राना, कञ्चनपुर, बैशाख ,१३कोरोना भाईरस(कोडिभ–१९)को विश्वभरी संक्रमण बढिरहेको छ । दक्षिण एसियाका नेपाल–भारतमा पनि कोरोना भाईरसको संक्रमण फैलिएको छ, थप संक्रमण फैलिन नदिन दुवै देशले लकडाउन गरिएको छ । लकडाउन प्रभावकारी बनाउन र भारतबाट कसैलाई पनि भित्रिन नदिन कञ्चनपुरमा सशस्त्र प्रहरीले…










