गड्डाचौकी नाका मंगलबार ७ बजेबाट बन्द
Onकञ्चनपुर चैत्र ९ , कोरोनाको त्रासले भारतबाट फर्केने नेपालीको अत्यधिक चाप भएको पश्चिमी सिमानाका गड्डाचौकी पर्सि मंगलबार बिहान ७ बजे देखि पूर्ण रुपमा बन्द हुने भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मंगलबार बिहान ७ बजेदेखि नाकामा पैदल यात्रुसमेत…










