ब्रमदेवमा काठ चोरीका तस्कर माथि कार्वाहि नगरीए अनशन बस्ने ८४ वर्षिय जोशीको चेतावनी ।
Onभुवन भट्ट महेन्द्रनगर २६ भदौ , सिद्ध सामुदायीक प्रस्ताविक वनबाट काठ तस्कर गर्नेमाथी कार्वाहि नगरीए ब्रमदेवका एक स्थानीयले अनशन बस्ने चेतावनी दिएका छन् । भीमदत्त नगरपालीका –९ सिद्ध सामुदायीक प्रस्ताविक वनबाट गत भदौ १४ गते काठ तस्करी गर्ने माथी कुनै कार्वाहि नथालीएको…