
बैतडी जिल्लाका भारतसँग जोडिएका ५ सीमा नाका बन्द
Onबैतडी फागुन ३० , विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न भारतसँग सीमा जोडिएका बैतडीका ५ नाका बन्द गरिएको छ । जिल्लाका शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका गरी १० नाकामध्ये ५ ओटा नाका बन्द गरिएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख…