एनआईसी एशिया बैंकको बेदकोटलाई खाद्यान्न सहयोग

एनआईसी एशिया बैंकको बेदकोटलाई खाद्यान्न सहयोग

On

कञ्चनपुर ,चैत्र २२। एनआईसी एशिया बैंकले लक डाउनबाट प्रभावित गरीव तथा ज्यालादारी गरी खानेहरुलाई तीन लाख ७५ हजार रुपैया बराबरको खाद्यान्न र राहत सामग्री हस्तान्तरण गरेको छ ।बैंकले वेदकोट नगरपालिकालाई ७५ हजार बराबरको खाद्यान्न वितरण गरेको थियो। शुक्रबार वेदकोट नगरपालिकाका नगर प्रमुख…

शिवशक्ती टोलले दैनिक ज्यालादारी गर्ने विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

शिवशक्ती टोलले दैनिक ज्यालादारी गर्ने विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

On

बिकाश सिंह महता ,कञ्चनपुर ,चैत्र २२ । विश्वव्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरस (कोभिड १९) को यो अवस्थामा देशव्यापी रुपमा लकडाउनको समयलाई मध्यनजर गर्दै शिवशक्ती टोल विकास संघसंस्था द्धारा दैनिक ज्यालादारी गर्ने विपन्न परिवार लाई खाद्यान्न सामग्री वितरण गरेको छ। लक डाउनको…

कोरोना बारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जना पक्राउ

कोरोना बारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जना पक्राउ

On

बिकाश सिंह महता, कञ्चनपुर चैत्र २२ । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड – १९) सम्बन्धि कञ्चनपुरमा अपवाह फैलाउने एक जना युवक पक्राउ परेका छन् । महेन्द्रनगरस्थित ‘महाकाली पा्रदेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जालमा…

पोखरामा भेटिए सातौं कोरोना संक्रमित

पोखरामा भेटिए सातौं कोरोना संक्रमित

On

  काठमाडौं चैत्र ,२१ । नेपालमा कोरोना भाईरसका सातौं संक्रमित बिरामि फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी…

कञ्चनपुरका उद्यमी व्यवसायीद्वारा अण्डा र खाद्यान्न सहयोग

कञ्चनपुरका उद्यमी व्यवसायीद्वारा अण्डा र खाद्यान्न सहयोग

On

कञ्चनपुरका चैत्र, २१ । भारतबाट स्वदेश फर्किका भारतीय नागरिक सहितलाई भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालयमा राखिएको छ । उनीहरुलाई कञ्चनपुरका उद्यमी व्यवसायीले अण्डा र खाद्यान्न सहयोग गरेका छन् । बैजनाथ माध्यामिक विद्यालयमा राखेका मानिसका लागि भन्दै संचार उद्यमी तथा एसटिएम…

गाउँमा कोरोनाका भाईरस बारे पुरुष भन्दा महिला बढि सचेत

गाउँमा कोरोनाका भाईरस बारे पुरुष भन्दा महिला बढि सचेत

On

दिपकराज भट्ट , भागेश्वर डडेल्धुरा चैत्र २१ । विश्वभर माहामारिको रुप लिईरहेको कोरोना (कोभिट १९ )भाईरसले गर्दा अहिले सारा विश्व नै दुखमा परेको छ यस्तै नेपालमा पनि हाल सम्म छ जानामा कोरोनाका बिरामि पुगेका छन् । गाउँ टोल टोलमा अहिले कोरोनाकै बारेमा…

कञ्चनपुरका दुई युवाद्वारा खेतमै पुगेर किसानलाई स्वाथ्य समाग्री बितरण

कञ्चनपुरका दुई युवाद्वारा खेतमै पुगेर किसानलाई स्वाथ्य समाग्री बितरण

On

विकाससिह महता, कञ्चनपुर, २१ चैत्र । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोडिभ(१९) को संक्रमणले मानव जातिमाथी चुनौती थपिरहेको छ । कोरोना रोकथामका लागि सरकारले लकडाउन आह्वान गरेको छ । लकडाउन लम्बिएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी प्रशाद खतिवडा नेतृत्वको कोरना भाईरस (कोडिभ…

लकडाउनःघर–घरमा औषधी पु¥याउदै एम्नेष्टी इन्टरनेशनल समुहका सदस्य नरेन्द्र भाट

लकडाउनःघर–घरमा औषधी पु¥याउदै एम्नेष्टी इन्टरनेशनल समुहका सदस्य नरेन्द्र भाट

On

कञ्चनपुरर । एम्नेष्टी इन्टरनेशनल शुक्लाफाँटा समुहका कमिटि सदस्य नरेन्द्र भाटले घर–घरमा औषधी प¥याउदै आएका छन् ।भाटले औषधीको न्युनतम शुल्क मात्र लिए पनि विरामीको घर सम्म औषधी पु¥यादिएको भने कुनै शुल्क लिने गरेका छैनन् ।भाटले भने ‘मैले औषधीको न्युनतम शुल्क लिन्छु तर विरामीको…

कोरना रोकथामका लागि एनएनएसडब्लूएद्धारा समाग्री वितरण

कोरना रोकथामका लागि एनएनएसडब्लूएद्धारा समाग्री वितरण

On

भाष्कर केसी, कञ्चनपुर, २१ चैत्र। कोरना भाईरस(कोडिभ१९) रोकथामका लागि कञ्चनपुरको नेपाल राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्लुए)ले स्थानीय तह, अस्पताल, सुरक्षाकर्मी र स्वाथ्यकर्मीलाई विभिन्न स्वास्थ्य समाग्री वितरण गरेको छ । कोरना रोकथाम र त्यसबाट बाँच्नका लागि पुर्व तयारी स्वरुप एनएनएसडब्लुएले कञ्चनपुरका ९ वटै स्थानीय…

स्थानिय निकायलाई कोरोना रोकथामका लागि कञ्चन डेभलपमेन्ट बैँक द्धारा ७ लाख रकम सहयोग

स्थानिय निकायलाई कोरोना रोकथामका लागि कञ्चन डेभलपमेन्ट बैँक द्धारा ७ लाख रकम सहयोग

On

कञ्चनपुर चैत्र २० । कञ्चन डेभलपमेन्ट बैँक लिमिटेडले कोरोना भाईरसको रोकथामका लागि शुदूरपश्चिम प्रदेशमा कञ्चनडेभलपमेन्ट बैँकका शाखा रहेका नगरपालिकाहरुलाई ७ लाख सहयोग गरेको छ । बैँकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत स्थानिय सरकारले खडा गरेको कोरोना भाईरसको जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका…