प्रमाण सहित कालापानी सिमा बिवाद टुड़्ग्याउनु पर्छ :माधव कुमार नेपाल ।

प्रमाण सहित कालापानी सिमा बिवाद टुड़्ग्याउनु पर्छ :माधव कुमार नेपाल ।

On

कञ्चनपुर पोष २० , कञ्चनपुर जिल्ला पुग्नु भएका पुर्व प्रधानमंत्री नेकपा बरिष्ट नेता माधव कुमार नेपालले महेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा दुई तिहाईको सरकारले जनता भावना ,गुनासा सुन्ने धर्यता राख्नु पर्ने भन्दै अहिले सरकार गुडिरहेको र अव केहि समय पछि उड्ने तयारी मा…

भ्रमण वर्ष सफल पार्न जनप्रतिनिधिसँग अनुभव आदान–प्रदान ।

भ्रमण वर्ष सफल पार्न जनप्रतिनिधिसँग अनुभव आदान–प्रदान ।

On

कञ्चनपुर पौष १९ ,  नेपाल भ्रमण वर्ष २०२० सफल पार्न कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाले जनप्रतिनिधिसँग अनुभव आदान–प्रदान सम्पन्न गरेको छ । ‘समृद्ध वेदकोट नगरको आधार, कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ नगरपालिकाले शनिबार जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग अनुभव आदान–प्रदान…

राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

On

कञ्चनपुर पौष, १९, क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले आयोजना गरेको राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।आज कञ्चनपुर जिल्लाको जिल्ला समन्वय समितिको सभा हलमा भएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रमका सम्पुर्ण वक्ताहरुले राष्ट्रिय…

व्यापारिक विज्ञापन हटाउन अखिल क्रान्तिकारी द्धारा गोदावरी नगरपालिका लाई ध्यानाकर्षण पत्र ।

व्यापारिक विज्ञापन हटाउन अखिल क्रान्तिकारी द्धारा गोदावरी नगरपालिका लाई ध्यानाकर्षण पत्र ।

On

कैलाली पौष १४ ,कैलाली जिल्लाको अत्तरिया चौराहामा लगाएको व्यापारिक विज्ञापन हटाउन अखिल क्रान्तिकारी कैलाली जिल्ला संगठनले गोदावरी नगरपालिका लाई ध्यानाकर्षण पत्र बुझाएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिकाको अत्तरिया चौराहामा लगाएको व्यापारिक विज्ञापनलाई यथासक्य हटाई सुदुरपश्चिमको पहिचान झल्कने पर्यटकीय र सुदुर बासीको…

कञ्चनपुरमा करेन्ट लागेर १९ वर्षीय एक युवकको मृत्यु ।

कञ्चनपुरमा करेन्ट लागेर १९ वर्षीय एक युवकको मृत्यु ।

On

कञ्चनपुर पौष १३ ,कञ्चनपुरको महाकाली नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।महाकाली नगरपालिका–३ दोधारा चाँदनीमा करेन्ट लागेर १९ वर्षीय तेज राज जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले बतानुभयो । बैजनाथ इन्जिनियरिङ कलेजमा अध्यननरत कृष्णपुर नगरपालिका–१…

सिमा रक्षाका लागि ज्ञापनपत्र बुझाउन गएको टोलीमाथि प्रहरी दमन , सीपी गजुरेल, लगायत १५ जना गिरफ्तार ।

सिमा रक्षाका लागि ज्ञापनपत्र बुझाउन गएको टोलीमाथि प्रहरी दमन , सीपी गजुरेल, लगायत १५ जना गिरफ्तार ।

On

काठमाडौं पौष १३, प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको टोलीमाथि प्रहरीले निर्मम दमन गरेको छ । प्रहरी दमनमा मोर्चाका दर्जनौं नेता कार्यकर्ता घाइते भएका छन् भने मोर्चाका अध्यक्ष सीपी गजुरेल, महासविच परि थापा, कार्यालय सदस्य पवनमान…

भीमदत्त नगरपालिको म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा ।

भीमदत्त नगरपालिको म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा ।

On

कञ्चनपुर ,पुष १२ ,कञ्चनपुरको भीमदत्त नगरपालिका हुने जैविक धार्मिक पर्यटन मार्ग दोस्रो म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भीमदत्त नगरपालिकाको आयोजना पुष १५ मा हुन लागेको दोस्रो म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । नगरको सम्बृद्धि एव खेलकुद क्षेत्रको…

शुक्लाफाँटामा रहेको ८४ वर्षीया रतनकलीको मृत्यु ।

शुक्लाफाँटामा रहेको ८४ वर्षीया रतनकलीको मृत्यु ।

On

कञ्चनपुर पौष १२ , कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको मृत्यु भएको छ । रतनकलीलाई चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बतानुभयो ।व.सं. २०३५ मा यहाँ ल्याइएको हात्ती ‘रतनकली’ को बिहीबार…

महेन्द्रनगरमा हिजो बाट सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव शुरु ।

महेन्द्रनगरमा हिजो बाट सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव शुरु ।

On

कञ्चनपुर, पौष १२, कञ्चनपुरको महेन्द्रनगरमा हिजो बाट सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव शुरु भएको छ । ‘खोज संग्रह मिडियाको आयोजनामा ‘साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पादाको पहिचान । सम्बृद्ध र सुसंस्कृत समाज निर्माण हाम्रो अभियान ।’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि महोत्सव शुरु…

सिमा रक्षाका लागि अखिल नेपाल किसान महासंघ क्रान्तिकारी द्धारा अत्तरियामा बिरोध सभा ।

सिमा रक्षाका लागि अखिल नेपाल किसान महासंघ क्रान्तिकारी द्धारा अत्तरियामा बिरोध सभा ।

On

कैलाली पौष ११ , नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसन महासंघ क्रान्तिकारीले सुदुरपश्चिम प्रदेशले कैलालीको अत्तरियामा बिरोध सभा गरेको छ ।दार्चुलाको कालापानी लिपुलेक लिम्पीयाधुरा लगायत अतिक्रमित भुमी फिर्ता गर ,राष्ट्रिय स्वाधिनताको रक्षाको रक्षा गर्रौ भन्ने नाराबाजी गर्दै कैलालीको अत्तरियामा भव्य रुपमा…