
गहु काट्ने र थ्रेसर चलाउन दिईने
Onकञ्चनपुर, २० चैत्र । कोरना भाईरस (कोडिभ–१९)को संक्रमणले रोकथामका लागि सरकारले लकडाउन गरेको अवस्थामा कञ्चनपुरमा गहुँ काट्ने र थ्रेसिङ्ग चलाउन दिईने भएको छ । यस बर्षको दोस्रो बाली गहुँ पाकिसकेको छ । किसानले गहुँ काट्न पाउने र थ्रेसर पनि संचाउन पाउँने भएका…