कञ्चनपुरमा कोरोना रोकथामका लागि सशस्त्र प्रहरीको भूमिको प्रसंसा
Onविकास सिह महता कञ्चनपुर, २४ चैत्र । विश्वभरी फैलिएको कोरना भाईरस (कोडिभ १९) रोकथामका लागि नेपाल भारत दुवै देशमा लकडाउन गरिएको थियो । त्यही लकडाउनकै समयमा भारतको उत्तराञ्चल प्रदेशमा मजदुर गर्न गएका ११जना घर फर्किए । नेपाल प्रवेस गर्ने मुख्य नाका गड्डाचौकी,…









