टिप्परले किचेर मृत्यु भएको घटनाको सत्य, तथ्य छानविनगर्न संयुक्त विद्यार्थी संगठनको माग

टिप्परले किचेर मृत्यु भएको घटनाको सत्य, तथ्य छानविनगर्न संयुक्त विद्यार्थी संगठनको माग

On

कञ्चनपुर माघ १० ,कञ्चनपुरमा क्रियाशील रहेका बिध्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै घटनाको सत्य, तथ्य छानविनको गरी दोषिमाथि कारबाहीको माग गरेका छन । शुक्रवार नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा निकट अनेरास्ववियू ,नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ,नेकपा विप्लव निकट अखिल…

क्रान्तिकारी माओवादी द्धारा सत्यतथ्य छानबिन गरी टिप्पर चालकलाई कार्वाहिको माग

क्रान्तिकारी माओवादी द्धारा सत्यतथ्य छानबिन गरी टिप्पर चालकलाई कार्वाहिको माग

On

कञ्चनपुर माघ १० ,नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुर जिल्ला पार्टीले हिजो बिहिबार महेन्द्रनगरको चम्मन चौराहमा भएको दृघटनाको सत्यतथ्य छानबिन गरी दोषी टिप्पर चालकलाई कार्वाहिको माग गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ । क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी सितलले हिजो टिप्परको ठक्क्रबाट मृत्यु भएकि रमिता…

कञ्चनपुरमा टिप्परको ठक्करबाट  एक युवतीको मृत्युःमृतकको सनाखत

कञ्चनपुरमा टिप्परको ठक्करबाट एक युवतीको मृत्युःमृतकको सनाखत

On

कञ्चनपुर माघ ९, कञ्चनपुरमा बिहिबार टिप्परको ठक्करबाट मृत्यु भएकी युवतीको सनाखत भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका,१६ गोबरीया डेरामा बसाकी २० वर्षीय रमीता भट्ट रहेकी छिन्। बैतडीको गुरुखोलाकी मृतक भट्ट जनज्योति क्यामपसमा अध्यनरत रहेकी र हाल कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ गोबरीया डेरामा…

टिप्परको ठक्कर बाट कञ्चनपरमा एक जनाको मृत्यु

टिप्परको ठक्कर बाट कञ्चनपरमा एक जनाको मृत्यु

On

कञ्चनपुर माघ ९ , कञ्चनपुरमा टिप्परको ठक्कर बाट एक जना महिलाको जनाको मृत्यु भएको छ । भीमदत्तनगर पालिको बसपार्क नजिको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परले ठक्कर बाट एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश…

आगलागि बाट घर जलेर नष्ट, परिवारको विचल्ली

आगलागि बाट घर जलेर नष्ट, परिवारको विचल्ली

On

कञ्चनपुर माघ ९, कञ्चनपुरको बेदकोट नगरपालिका १ हात्तिथलामा बुधबार राती रामबहादुर बोहराको घर जलेर नष्ट भएको छ । बुधबार राती ताप्न बालेको आगोले घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। प्रहरीका अनुसार ताप्न बालेको आगो घरको काठमा लागेपछि घर…

अज्ञात समूह द्धारा डिलाशैनी गाउँपालिकामा आगजनी

अज्ञात समूह द्धारा डिलाशैनी गाउँपालिकामा आगजनी

On

बैतडी माघ ८ ,बैतडीजिल्लको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आजगनी गरिएको…

विद्युतीय बस सञ्चालन गर्ने सरकारको योजना : मन्त्री नेम्वाङ

विद्युतीय बस सञ्चालन गर्ने सरकारको योजना : मन्त्री नेम्वाङ

On

कञ्चनपुर माघ ७, मंगलबार कञ्चनपपुर पुग्नु भएका भैतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले सार्वजनिक यातायातका क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने सरकारको योजना रहेको बताउनुभयो । कञ्चनपुरको महेन्द्रनगरमा मंगलबार आयोजित भीमदत्त बसपार्कको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले सार्वजनिक यातायात सेवालाई…

क्रान्तिकारी माओवादी द्धारा वैदेशिक हस्तक्षेपमा बिरुद्ध उत्रन जनसमुदायमा अपिल

क्रान्तिकारी माओवादी द्धारा वैदेशिक हस्तक्षेपमा बिरुद्ध उत्रन जनसमुदायमा अपिल

On

नवलपरासी माघ ६ , वैदेशिक हस्तक्षेपमा बिरुद्ध उत्रन जनसमुदायमा अपिल क्रान्तिकारी माओवादीले गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति पश्चिम नवलपरासीले वैदेशिक हस्तक्षेपमा बिरुद्ध उत्रन जनसमुदायमा अपिल गरेको हो । सोमवार पार्टीका जिल्ला सेक्रेटरी चोलाले एक प्रेस बक्तब्य जारी गर्दै…

अनेरास्ववियु कञ्चनपुर जिल्ला संयोजक विष्ट, सह–संयोजक बस्नेत

अनेरास्ववियु कञ्चनपुर जिल्ला संयोजक विष्ट, सह–संयोजक बस्नेत

On

  कञ्चनपुर माघ ६, नेपाल कम्युनिष्ट पार्टी(नेकपां कञ्चनपुर जिल्लाको अनेरास्ववियु संयोजकमा बिरेन्द्र राज विष्ट र सह–संयोजकमा ओम बस्नेत चयन भएका छन् । कञ्चनपुरका युवा विद्यार्थी नेता विष्टलाई संयोजक र बस्नेतलाई सह–संयोजकमा चयन गरेको हो । अनेरास्ववियु केन्द्रीय समितिले कञ्चनपुर लगायत देशैभरीका जिल्लामा…

संस्कृति संरक्षण लागि शुक्लाफाँटामा थारु संग्राहलय स्थापना

संस्कृति संरक्षण लागि शुक्लाफाँटामा थारु संग्राहलय स्थापना

On

कञ्चनपुर माघ ६, आदिवासी थारु समुदायको लोक संस्कृति संरक्षणका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा थारु संग्राहलय स्थापना गरिएको छ । शुक्लाफाँटा नगरपालिकाको उत्तरी चुरे भेग शुक्लाफाँटा नगरपालिका ८ भल्कामा थारु संग्राहलय स्थापना गरिएको हो । थारु समुदाय लोक परम्परागत संस्कृति, नेपाल पर्यटन भ्रमण…