लक डाउनका बेला लागुऔषधको कारोबार गर्ने पक्राउ
Onचैत्र, ३० । कोरोना भाइरसका कारण देशभर लक डाउन भएको मौका छोपी लागुऔषधको कारोबार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई–२ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय–२ का २८ वर्षीय सन्दीप राई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको…










