कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु
Onकञ्चनपुर ,फागुन ३० ,कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ मोटरसाइकल चालक र पैदल यात्री गरी दुई जनाको मृत्यु भएको छ ।भाँसी ब्रह्मदेव बजार जोड्ने लिंक सडकको भीमदत्त नगरपालिका–७ हल्दुखाल जनसेवा माध्यमिक विद्यालय नजिकै बिहिवार राती म १ प ९५८५ नम्बरको मोटरसाइकले आफ्न्तको बिबाहमा…









