होली नखेल्न डडेल्धुरा प्रशासनको आग्रह
Onदिपकराज भट्ट डडेल्धुरा फागुन २३, जिल्ला प्रशासन कार्यालय डडेल्धुराले होली नखेल्न आग्रह गरेको छ। बिहीबार जिल्ला प्रशासनले सूचना जारी गर्दै विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि होली नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको हो। प्रशासनले सार्वजनिक स्थानहरूमा भीडभाड, भेला, जमघट, मेला–महोत्सव नगर्न…










