भारतबाट अवैध रुपमा ल्याईएका कुखुरा सशस्त्र प्रहरी द्धारा बरामद गरी नष्ट
Onकञ्चनपुर,फाल्गुन १२,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौडी क्षेत्रबाट सशस्त्र प्रहरी बलको टोलीले अवैध बोईलर कुखुरा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल ३५ नम्बर हेवा शैलेश्वरी गणबाट खटिएको टोलीले आइतबार बिहान अवैध रुपमा भारत बाट ल्याईएका बोईलर कुखुरा बरामद गरेको हो । बेलौरीदेखि झलारी…










