कञ्चनपुरमा करेन्ट लागेर १९ वर्षीय एक युवकको मृत्यु ।
Onकञ्चनपुर पौष १३ ,कञ्चनपुरको महाकाली नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।महाकाली नगरपालिका–३ दोधारा चाँदनीमा करेन्ट लागेर १९ वर्षीय तेज राज जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले बतानुभयो । बैजनाथ इन्जिनियरिङ कलेजमा अध्यननरत कृष्णपुर नगरपालिका–१…










