भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध हुँदा, यात्रुहरू मारमा ।

भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध हुँदा, यात्रुहरू मारमा ।

On

दिपक राज भट्ट ,डडेल्धुरा पौष ९, डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै आफन्तहरूले सुदूरपश्चिम प्रदेशका मुख्य दुई राजमार्ग अवरुद्ध पारेका छन्। मृतकका आफन्तले बुधबार भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध पारेका हुन्। भीमदत्त राजमार्ग अन्र्तगत अमरगढी…

कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा आज बाट पठनपाठन शुरु, प्रशासनमा तालाबन्दी यथाबत ।

कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा आज बाट पठनपाठन शुरु, प्रशासनमा तालाबन्दी यथाबत ।

On

कञ्चनपुर पौष ९ ,कञ्चनपुरको शुक्लाफाँटाका नगरपालिका झलारीमा रहेको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा आज बाट पठनपाठन शुरु हुने भएको छ । नेपाल विद्यार्थी संघले सोमवार देखि क्याम्पसको प्रशासनमा गरेको अनिश्चितकालिन तालाबन्दी यथावत रहे पनि पठनपाठन शुरु हुने नेपाल विद्यार्थी संघ शुक्लाफाँटाका क्याम्पस ईकाइ…

बैतडीमा गोरुले हिर्काउँदा घाइते भएकी पार्वतीलाई ४० हजार सहयोग

बैतडीमा गोरुले हिर्काउँदा घाइते भएकी पार्वतीलाई ४० हजार सहयोग

On

बैतडी पौष ९, आफैले पालेको गोरुले हिर्काउँदा घाइते भएकी पार्वती चन्दलाई आर्थिक सहयोग गरिएको छ। बैतडीको मेलौली नगरपालिका– ५ बस्ने पार्वती चन्दको उपचारका लागि ४० हजार ४ सय १४ रुपैँया हस्तान्तरण गरिएको हो । मेलौली नगरपालिकाका स्थानीय, व्यवसायी, नगरपालिकामा कार्यरत कर्मचारी लगायतबाट…

दिपक हत्या प्रकरणका अभियुक्त कारागार चलान

दिपक हत्या प्रकरणका अभियुक्त कारागार चलान

On

कञ्चनपुर पौष ९, मोटरसाइकल ओभरटेक गरेको निहुँमा एक युवकको हत्यामा संग्लन ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरीएको छ । महाकाली नगरपालिका– ३ चाँदनीका २२ वर्षीय दीपक पन्त हत्या अभियोगमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरीएको हो । हत्या…

अब छाउगोठमा बस्ने महिलालाई पनि कारबाही गरिने

अब छाउगोठमा बस्ने महिलालाई पनि कारबाही गरिने

On

महिनावारी भएको बेला छाउगोठमा बस्ने महिलालाई पनि अब कारबाहीको दायरामा ल्याइने भएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले सोमबार गृह मन्त्रालयका सचिवसहित छाउपडी प्रभावित क्षेत्रका सुरक्षा निकाय तथा सरकारी वकिलहरुको बैठक राखी छाउ गोठमा बस्ने र राख्नै दुवैलाई नियन्त्रणमा लिन निर्देशन दिएका हुन्…

अज्ञात समूह द्धारा दैलेखका स्थानीय सरकारका प्रमुख धीरबहादुर शाही अपहरणमा ।

अज्ञात समूह द्धारा दैलेखका स्थानीय सरकारका प्रमुख धीरबहादुर शाही अपहरणमा ।

On

  दैलेख पौष ६ , आफ्नै घरबाट गएराति स्थानीय सरकारका प्रमुख अपहरणमा परेका छन् । हिजो शनिबार राति साढे १२ बजेतिर दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती लिला शाही अज्ञात समूहको अपहरणमा परेका हुन । ठाटीकाँध गाउँपालिका अध्यक्ष दम्पती…

सुर्नया गाँउपालिका उपाध्यक्षको कोसेलो कार्यक्रम सञ्चालन ।

सुर्नया गाँउपालिका उपाध्यक्षको कोसेलो कार्यक्रम सञ्चालन ।

On

बैतडी पौष ५ ,बैतडीको सुर्नया गाँउपालिकाले उपाध्यक्षको कोसेलो कार्यक्रम ल्याएको छ । गाउँपालिका भित्र रहेका हजार दिने आमाहरुलाई पोषणयुक्त खानेकुरा र सरसफाईका सामग्री बितरण गर्ने गरि उक्त कार्यक्रम ल्याइएको हो । हजारदिने आमाहरुलाई पोषणको आवस्यकता पर्ने भएकाले घरपरिवारले समेत खासै चासो नदेखाउने…

शिव पार्वती सामुदायिक वनको वार्षिक साधारणसभा सम्पन्न ।

शिव पार्वती सामुदायिक वनको वार्षिक साधारणसभा सम्पन्न ।

On

कैलाली पौष ५ ,कैलालीको गोदावरी नगरपालीका बल्मीमा रहेको शिव पार्वती सामुदायिक वन उपभोक्ता समितीको तेस्रोे वार्षिक साधारणसभा सम्पन्न भएको छ । गोदावरी नगरपालीका ९ बल्मीमा रेहेको सामुदायिक वन उपभोक्ता समितीको तेस्रो वार्षिक साधारण सभा शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।…

कैलालीमा बसको ठक्करबाट अटो  चालक घाईते ।

कैलालीमा बसको ठक्करबाट अटो चालक घाईते ।

On

कैलाली पौष ५ ।कैलालीमा बसको ठक्करबाट अटो रिक्सा चालक घाईते भएका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बौनिया–खैरेनी सडकमा बसले से १ ह २३८२ अटोलाई ठक्कर दिदा चालक ५० वर्षका डम्मर भण्डारी घाईते भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय…

गणेशपुर ग्रामिण बिधुत सहकारी संस्थाको साधारण सभा सम्पन्न ।

गणेशपुर ग्रामिण बिधुत सहकारी संस्थाको साधारण सभा सम्पन्न ।

On

  कञ्चनपुर पौष ५, शुक्लाफाँटा नगरपालिका १ गणेशपुरमा रहेको गणेशपुर ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको १२औं साधारण सभा तथा ६ छैऔं अधिवेशन सम्पन्न भएको छ । सधारण सभा बाट नया कार्य समिति चयन गरिएको छ । अध्यक्ष तेज बहादुर महरा  , उपाध्यक्ष…