
एसिड पीडित गंगाको भारतमा विचल्ली
Onकञ्चनपुर, गत फागुन तेस्रो साता श्रीमान राम बहादुर विष्टले घरयासी विवाद हुँदा श्रीमती गंंगाको शरिरमा एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाईते भएकी कञ्चनपुरको बेलौरी नगरपालिका ५ रामनगरकी गंगा विष्टको विचल्ली भएको छ । एसिड प्रहार गरेका श्रीमान राम दुई दिनमा…