यस्तो छ तीन दिनको मौसम
Onजल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागहरुमा आंशिक बदली रहेपनि अन्य भूू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार दिउँसो सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागहरु र प्रदेश नं। १, गण्डकी प्रदेश आंशिक…










