ओली–प्रचण्डबीच संवाद सकियो
Onकाठमाडौं–नेकपा अध्यक्ष एवव् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीचको संवाद सकिएको छ। दुई अध्यक्षबीच झन्डै एक घण्टा छलफल चलेको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले बताए। दुई अध्यक्षबीच कुन(कुन विषयमा संवाद भयो भन्ने भने सार्वजनिक गरिएको छैन। यसअघि गत शनिबार…










