कञ्चनपुर जिल्ला प्रशासन कार्यालय द्धारा राति १२ बजे देखि घरबाहिर ननिस्कन आह्वान
Onकञ्चनपुर, ०९ चैत्र , विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको थप संक्रमणको जोखिम न्युनीकरण गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आकस्मिक उपचार बाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन सर्वसाधारण नागरिकलाई आह्वान गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वय बैठकले मध्यराती १२…









