नेपाल–भारत आवत जावत चार नाकाबाट हुने

नेपाल–भारत आवत जावत चार नाकाबाट हुने

On

काठमाडौं चैत, १, चिनबाट फौलिएको माहामारी कोरोना भाइरसबा भारतमा दुई जनको मृत्यु पछि कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ । आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत…

इटलीमा कोरोनाका कारण २५० जनाको मृत्यु

इटलीमा कोरोनाका कारण २५० जनाको मृत्यु

On

काठमाडौं , चैत, १। युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा२ सय ५० मृत्यु भएको छ यो संख्या हालसम्मकै धेरै रहेको हो । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार कोरोना भाइरस संक्रमण सुरु…

साग विजेता संगितालाई शैल्यशिखर नगरपालिकामा पुरस्कार सम्मान

साग विजेता संगितालाई शैल्यशिखर नगरपालिकामा पुरस्कार सम्मान

On

कञ्चनपुर, फागुन ,३०  १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता९साग० मा कुस्तीतर्फ स्वर्ण पदक विजेता संगिता धामीलाई जन्मस्थान दार्चुला जिल्लामा पुरस्कृत एव सम्मान गरिएको छ । ५५ किलो तौल समुह तर्फ स्वर्ण पदक ल्याएकी संगितालाई शैल्यशिखर नगरपालिकाले नगद पुरस्कारका साथै सम्मान गरेको हो…

बैतडी जिल्लाका भारतसँग जोडिएका ५ सीमा नाका बन्द

बैतडी जिल्लाका भारतसँग जोडिएका ५ सीमा नाका बन्द

On

बैतडी फागुन ३० , विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न भारतसँग सीमा जोडिएका बैतडीका ५ नाका बन्द गरिएको छ । जिल्लाका शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका गरी १० नाकामध्ये ५ ओटा नाका बन्द गरिएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख…

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

On

  कञ्चनपुर ,फागुन ३० ,कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ मोटरसाइकल चालक र पैदल यात्री गरी दुई जनाको मृत्यु भएको छ ।भाँसी ब्रह्मदेव बजार जोड्ने लिंक सडकको भीमदत्त नगरपालिका–७ हल्दुखाल जनसेवा माध्यमिक विद्यालय नजिकै बिहिवार राती म १ प ९५८५ नम्बरको मोटरसाइकले आफ्न्तको बिबाहमा…

अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेल र उपाध्यक्ष शिलु न्यौपाने रिहा

अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेल र उपाध्यक्ष शिलु न्यौपाने रिहा

On

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपाने बुधबार रिहा भएका छन् । झुठा मुद्दा लगाइए थुनामा आखिएका अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई बुधबार जिल्ला अदालत काठमाडौंले दश दश हजार धरौटीमा रिहा गरेको हो…

कञ्चनपुरमा बाबु द्धारा छोराको हत्या

कञ्चनपुरमा बाबु द्धारा छोराको हत्या

On

कञ्चनपुर, २८ फागुन कञ्चनपुरमा एक बालककोविभत्स हत्या भएको छ । भीमदत्त नगरपालिका २ उल्टाखाममा बाबुले छोरालाई छुरा प्रहार गरि हत्या गरिदिएका छन् । भीमदत्त २ उल्टाखामका डम्बर चन्दले १४ बर्षिया छोरा सुर्वण चन्दको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय…

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

On

  काठमाडौं फागुन २८ , सेक्युरिटी प्रिन्टर खरिदमा कमिशनकाण्डमा मुछिएपछि पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। भक्तपुर जिल्ला मध्यपुर थिमि लोकन्थली वडा नं १ स्थित मनहरा प्लानिङमा रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान बिहान विष्फोट भएको प्रहरीले…

जिप दुर्घटनाका गम्भीर घाइतेको हेलिकोप्टरमार्फत उद्धार

जिप दुर्घटनाका गम्भीर घाइतेको हेलिकोप्टरमार्फत उद्धार

On

दिपक राज भट्ट , डडेल्धुराका ,फागुन २५ , बैतडीको पाटन नगरपालिका– ६ मा जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। गम्भीर घाइते दार्चुलाको दुहु गाउँपालिकाका ४ का ४१ वर्षीय प्रेमबल्लब जोशी र ३८ वर्षीय हरकसिंह बडाललाई हेलिकोप्टरमार्फत उद्धार…

क्रान्तिकारी माओवादीले सरकारी कार्यालयमा बितरण गरे नेपालको सक्कली नक्सा

क्रान्तिकारी माओवादीले सरकारी कार्यालयमा बितरण गरे नेपालको सक्कली नक्सा

On

   कैलाली फागुन २५ , नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले कैलाली जिल्लाका विभिन्न सरकारी कार्यालयमा नेपालको सक्कली नक्सा बितरण गरेका छन । माघ १५ देखि देशव्यापी रुपमा सञ्चालन गरिरहेको ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियानको शिलशिलामा कैलाली जिल्लाका सरकारी कार्यालयहरुमा नक्सा बितरण…