नेकपाका केन्द्रीय सदस्य पाण्डे द्धारा पार्टी परित्याग
Onकञ्चनपुर,फागुन ७ ,प्रतिबन्धित नेकपा विप्लवका पुर्व केन्द्रीय सदस्य देविदत्त पाण्डेयले विप्लव पार्टी परित्याग गरेका छन् । प्रजातन्त्र दिवसकै दिन बुधबार एक प्रेस विज्ञप्ती जारी गरेको पाण्डेयले विप्लव परित्याग गरेका हुन् । जनयुद्धदेखि नै माओवादी आन्दोलनमा जोडिएका बामपन्थी नेता पाण्डेले विप्लव पार्टी छाड्दै…










