अखिल क्रान्तिकारी द्धारा शुक्रबार शैक्षिक हड्तालको घोषणा
Onकाठमाडौं फागुन २२ , नेकपा (क्रान्तिकारी माओवादी )निकट रहेको ।अखिल क्रान्तिकारीले देशैभरी एक दिन २३ गते शुक्रबार शैक्षिक हड्तालको घोषणा गरेको छ ।अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई प्रहरीले गिरफ्तार गरी झुटा मुद्दामा फसाउँन खोजेको भन्दै अखिल…










