अज्ञात रोगले शुक्लाफाँटा नगरपालिकामा बाख्रा मर्न थाले ।

अज्ञात रोगले शुक्लाफाँटा नगरपालिकामा बाख्रा मर्न थाले ।

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नं ८ पारिफाँटा ,भमरभोज लगायत का टोलमा एक्कासी बाख्राहरुमा अज्ञात रोगका देखा परे पछि बाख्रा मर्न थालेका छन। बाख्रा मर्न थालेपछि पशु बिज्ञ केन्द्र कञ्चनपुर को टोली, शुक्लाफाँटा नगरपालिका पशु विकास शाखा कार्यालय झलारी र वडा नं ८…

जनताको आवश्यकतामा हतियार  उठ्न सक्छ : मोहन वैद्य

जनताको आवश्यकतामा हतियार उठ्न सक्छ : मोहन वैद्य

On

जनकपुरधाम, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओादीका महासचिव मोहन बैद्य ‘किरण’ ले वर्तमान सरकारबाट जनआकाँक्षा पुरा हुन नसक्ने बताउनुभयो । जनकपुरधाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले वर्तमान कम्युनिष्ट नामको सरकारले देश र जनताको हितको पक्षमा काम नगरेको आरोप लगाए । वर्गीय मुक्ति,…

देशभर तीन दिन  भारी वर्षाको सम्भावना ।

देशभर तीन दिन भारी वर्षाको सम्भावना ।

On

काठमाडाँै , देशभर तीन दिन भारी वर्षाको सम्भावना रहेको छ ।मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले जानकारी दिनुभयो । केही दिनअघि दक्षिण सरेको…

भीमदत्त नगरका दानी  वडाध्यक्ष  ।

भीमदत्त नगरका दानी वडाध्यक्ष ।

On

कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिका १ नम्बरका वडाध्यक्ष आसेफ कुँवर ले आफुले पाएको तलबको रकम बाट जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएकाहरु लाई भत्ता वितरण गरेका छन् ।अध्यक्ष कुँवरले आर्थिक बर्ष २०७५र०७६ एक बर्षमा आफुले पाएको रकम वडाका जेष्ठ नागरिक र पुर्ण अपाङ्गता…

कांग्रेस पार्टीले मनाए  विपी स्मृती दिवस ।

कांग्रेस पार्टीले मनाए विपी स्मृती दिवस ।

On

कञ्चनपुर , विपी चिन्तन प्रतिष्ठान कञ्चनपुरले विपी स्मृती दिवस मनाएको छ ।आर्दर्शवादी नेता वीपीका आर्दश र मुल्य मान्यताका रुपमा रहेका राष्ट्रियता, प्रजातन्त्र र समाजवादन नै अहिलेको आवश्यकता रहेको स्मृती दिवसमा भेला भएका सहभागि कांग्रेसका नेताहरुले बताएका छन् । विपीको यो समाजवादी बिचार…

बैतडी नेकपा इन्चार्ज नरेन्द्र कुवँर सह इन्चार्जमा  रेणु चन्द र पुरन दयामल ।

बैतडी नेकपा इन्चार्ज नरेन्द्र कुवँर सह इन्चार्जमा रेणु चन्द र पुरन दयामल ।

On

बैतडी, डबल नेकपा पार्टीको बैतडी इन्चार्जमा नरेन्द्र कुवर चयन भएका छन भने सह इन्चार्जमा रेणु चन्द र पुरन दयामल चयन भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको पार्टी सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता पाएका ६ महानगरपालिकाका गरी…

अखिल क्रान्तिकारी द्धारा दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसप्रशासनमा तालाबन्दी ।

अखिल क्रान्तिकारी द्धारा दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसप्रशासनमा तालाबन्दी ।

On

कैलाली साउन ५, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसको प्रशासनमा तालाबन्दी गरेको छ ।सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका आंगिक दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसले शुल्क बृद्धीको निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिदा समेतक्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै अखिल क्रान्तिकारीले ताला…

देशभक्त जनगणतान्त्रिक मोर्चाले गरे काठमाडौंमा विरोध प्रदर्शन ।

देशभक्त जनगणतान्त्रिक मोर्चाले गरे काठमाडौंमा विरोध प्रदर्शन ।

On

काठमाडौं साउन ३, नेकपा ( क्रान्तिकारी माओवादी ) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालले काठमाडौंमा आज विषादीयुक्त तरकारी, लोकसेवा आयोगको समावेशीकरण र बाढीपहिरो पीडितहरुलाई तत्काल उद्दार लगायतका विषयमा विरोध प्रदर्शन गरेको छ । वर्तमान केपी ओली सरकारले भारत बाट भित्रिने विषादीयुक्त तरकारीमा विषादी परीक्षण…

कैलाली बम विष्फोटको जिम्मा विप्लव समुह लियो ।

कैलाली बम विष्फोटको जिम्मा विप्लव समुह लियो ।

On

कैलाली साउन ३ ।बिहिवार धनगडी शहीद गेट नजिकै भएको बम विष्फोट घटनाको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ । शुक्रबार विप्लव नेकपाले एक विज्ञप्ती सार्वजनिक गर्दै उक्त घटनाको जिम्मा लिएको हो । प्रतिबन्धित विप्लव नेकपाको सेती–महाकाली ब्यूरो इञ्चार्ज निर्माणको नामबाट सार्वजनिक विज्ञप्तीमा…

विद्यार्थीले  गरे वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड ।

विद्यार्थीले गरे वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड ।

On

चितवन साउन ३, चितवनको भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीहरुले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरी आगो लगाएको क्याम्पस प्रमुख गोविन्द सापकोटाले बताउनुभयो । आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट…