प्राध्यापक संघ द्धारा सु.प.विश्व विद्यालय स्थापना दिवसको अवसरमा विचार गोष्ठी
Onकञ्चनपुर माघ २३ ,सुदूरपश्चिमाञ्चल विश्व विद्यालय प्राध्यापक संघको आयोजनामा प्रथम बार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका समस्या र समाधानका उपाय बिषयमा विचार गोष्ठी सम्पन्न भएको छ । सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका प्राध्यापक संघका अध्यक्ष उत्तम बहादुर थापाको अध्यक्षता भएको कार्यक्रममा प्रमुख…










