क्रान्तिकारी माओवादी द्धारा सत्यतथ्य छानबिन गरी टिप्पर चालकलाई कार्वाहिको माग
Onकञ्चनपुर माघ १० ,नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुर जिल्ला पार्टीले हिजो बिहिबार महेन्द्रनगरको चम्मन चौराहमा भएको दृघटनाको सत्यतथ्य छानबिन गरी दोषी टिप्पर चालकलाई कार्वाहिको माग गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ । क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी सितलले हिजो टिप्परको ठक्क्रबाट मृत्यु भएकि रमिता…









