गणेशपुर ग्रामिण बिधुत सहकारी संस्थाको साधारण सभा सम्पन्न ।
Onकञ्चनपुर पौष ५, शुक्लाफाँटा नगरपालिका १ गणेशपुरमा रहेको गणेशपुर ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको १२औं साधारण सभा तथा ६ छैऔं अधिवेशन सम्पन्न भएको छ । सधारण सभा बाट नया कार्य समिति चयन गरिएको छ । अध्यक्ष तेज बहादुर महरा , उपाध्यक्ष…










