नेकपा क्रान्तिकारी माओवादीले भारतीय हस्तक्षेपका विरूद्ध संघर्ष गर्ने ।
Onकाठमाडौं मंसिर ३०, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को मङ्सिर २६ देखि २९ गतेसम्म चलेको केन्द्रीय समितिको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले भारतीय विस्तारवादका विरुद्ध चरणबद्ध संघर्ष सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले पहिलो चरणमा पौष महिनामा पार्टी, जवस मोर्चाका…










