बागलुङमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु ।

बागलुङमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु ।

On

बागलुङ मंसिर १७ ,बागलुङको पश्चिम बडिगाडमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । मृत्यु भएका १५ जनामध्ये ११ जनाको सनताखत भएको छ । चार जना घाइते भएका छन् । गुल्मीको इश्मा गाउँपालिका–५, दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको जीप…

सिमा हस्तक्षेपका विरुद्ध हजारौं क्रान्तिकारी युवा निस्किए सडकमा ।

सिमा हस्तक्षेपका विरुद्ध हजारौं क्रान्तिकारी युवा निस्किए सडकमा ।

On

काठमाडौं ,मंसिर १६ ,नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल, अखिल (क्रान्तिकारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको संयुक्त आयोजनामा भएको विरोध ¥याली र सभामा हजारौको संख्यामा क्रान्तिकारीहरु भारतीय विस्तारवादीको सिमा हस्तक्षेपका विरुद्ध सडकमा उत्रीएका छन् । क्रान्तिकारीहरुको यो विरोध प्रदर्शनलाई…

साग महिला क्रिकेटमा अञ्जली चन्दको विश्व कीर्तिमान ।

साग महिला क्रिकेटमा अञ्जली चन्दको विश्व कीर्तिमान ।

On

काठमाडौं, १६ मंसिर , ‘साग’महिला क्रिकेटमा अञ्जली चन्दले विश्व कीर्तिमान राख्न सफल भएकी छिन । १३औँ दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ । १७ रनको लक्ष्य नेपालले ५ बलमा पूरा गर्‍यो ।यसअघि पहिले ब्याटिङ गरेको…

सिमा रक्षाका लागि नेकपा (क्रान्तिकारी माओवादी) पार्टी द्धारा प्रधानमन्त्री लाई ज्ञापनपत्र ।

सिमा रक्षाका लागि नेकपा (क्रान्तिकारी माओवादी) पार्टी द्धारा प्रधानमन्त्री लाई ज्ञापनपत्र ।

On

कञ्चनपुर, मंसिर , १५ , सिमा रक्षाका लागि नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले प्रधानमन्त्री लाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका छन । नेकपा (क्रान्तिकारी माओवादी)पार्टीले कञ्चनपुर,दार्चुला ,बैतडी ,डोटी जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमंत्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको नेकपा (क्रान्तिकारी माओवादी)…

कञ्चनपुरमा सामुहिक कटुपिट गरेर एक युवकको हत्या ।

कञ्चनपुरमा सामुहिक कटुपिट गरेर एक युवकको हत्या ।

On

कञ्चनपुर मंसिर १२ , कञ्चनपुरमा सामुहिक कटुपिट गरेर एक युवकको हत्या भएको छ । महाकाली नगरपालिका–३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको कुटेर हत्या गरिएको हो । बुबा विशन पन्तसँग मोटरसाइकलमा महेन्द्रनगर आएका उनलाई ओभरटेक गरेको आरोपमा केही युवाहरुका समुहले कुटेका थिए…

भ्रमण वर्ष सफल पार्न भागेश्वर गाउँपालिका अध्यक्ष सक्रिय ।

भ्रमण वर्ष सफल पार्न भागेश्वर गाउँपालिका अध्यक्ष सक्रिय ।

On

दिपकराज भट्ट डडेल्धुरा मंसिर १२ ,नेपाल भ्रमण वर्ष २०२० नजिकिए संगै डेडेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्ट पर्यटकीय स्थलको प्रचार तथा संरक्षण अभियानमा सक्रिय भएकी छन् । उनले चाँडै नै आफ्नो गाउपालिकामा रहेका सायभागेश्वर मन्दिर ,बगरकोट तालल झरनासहित अन्य पर्यटकीय तथा धार्मिक…

नेकपा (क्रान्तिकारी माओवादी)द्धारा शुदुरपश्चिममा उपनिर्वाचन बहिष्कार ।

नेकपा (क्रान्तिकारी माओवादी)द्धारा शुदुरपश्चिममा उपनिर्वाचन बहिष्कार ।

On

कञ्चनपुर ,मंसिर १२ , नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले बैतडी, अछाम, डोटी र कञ्चनपुरमा उपनिर्वाचन भईरहेका नगरपालिका र गाउपालिका वडाहरुमा एकै दिन एकै साथ उपनिर्वाचन बहिष्कार कार्यक्रम सम्पन गरेको छ । क्रान्तिकारी माओवादीले पर्चा पोष्टर लगाएर जनताका घर आगनमै पुगेर उपनिर्वाचन बहिष्कार गरेका…

उपनिर्वाचन बहिष्कारको कार्यक्रम गर्दा (क्रान्तिकारी माओवादी)का १३ जना पक्राउ ।

उपनिर्वाचन बहिष्कारको कार्यक्रम गर्दा (क्रान्तिकारी माओवादी)का १३ जना पक्राउ ।

On

नेपालगञ्ज, १२, मंसिर , सिमा अतिक्रमण तथा उपनिर्वाचन बहिष्कारको शान्तिपूर्ण कार्यक्रम गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले गरेको कार्यक्रम स्थल बाँकेबाट प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । सीमा अतिक्रमण र उपनिर्वाचन बहिस्कारको विषयमा गरिएको कोणसभामा…

अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहाललाई पुत्र शोक ।

अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहाललाई पुत्र शोक ।

On

काठमाडौं, मंसिर १२, नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहाललाई पुत्रशोक परेको छ । दाहालका चार वर्षे छोरा प्रज्वल दाहालको मुटुको अपरेसनको क्रममा त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा बहीबार विहान असायिक निधन हुन पुगेको छ । लामो समयदेखि मुटु रोगबाट…