कञ्चनपुरका स्थानीय तहमा समायोजनले कर्मचारीमा बितिष्णा ।

कञ्चनपुरका स्थानीय तहमा समायोजनले कर्मचारीमा बितिष्णा ।

On

कञ्चनपुर भाद्र १६ ,कर्मचारी समायोजनले गर्दा कञ्चनपुरका स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न समस्या थपिएको छ ।समायोजनले गर्दा यहाँका स्थानीय तहमा आएका कर्मचारीहरुलाई तहगत रुपमा मिलान गर्न अफ्ठयारो भएको छ । स्थानीय तहमा कर्मचारी आवश्यकता एउटा तह र क्षेत्रको भए पनि समायोजन अन्तर्गत…

शैक्षिक माफियाहरुका बिरुद्र अखिल क्रान्तिकारीले निर्णायक आन्दोलनको गर्ने ।

शैक्षिक माफियाहरुका बिरुद्र अखिल क्रान्तिकारीले निर्णायक आन्दोलनको गर्ने ।

On

सुर्खेत भाद्र १५ , नेकपा क्रान्तिकारी माओवादी सम्वद्ध अखिल क्रान्तिकारी का अध्यक्ष हरिकृष्ण गजुरेलले अरु विद्यार्थी संगठनहरु लुटको स्वर्गमा रमाइरहेको भन्दै आफ्नो संगठन निरन्तर संघर्षमा रहेको बताएका छन् ।अखिल क्रान्तिकारी स्वतन्त्र विद्यार्थी युनियन सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले…

अछाममा जीप दुर्घटना हुदा २ जनाको मृत्यु ।

अछाममा जीप दुर्घटना हुदा २ जनाको मृत्यु ।

On

अछाम भाद्र १३ , अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडा चित्रवडाका कौशी साउद , किथ्थी साउद रहेका छन्। साँफेवगरबाट मेल्लेख जादै गरेको से १…

फासिवादी अभ्यासमा ओली सरकार , मोहन बैद्य किरण

फासिवादी अभ्यासमा ओली सरकार , मोहन बैद्य किरण

On

बुटवल भाद्र १३ , नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले प्रधानमन्त्रीकेपी शर्मा ओलीले विदेशबाटै मन्त्रीपरिषदको बैठक सञ्चालन गर्नु उपयुक्त नभएको बताउनुभयो । मुलुकमा गम्भिर परिस्थिति आइपरेको अवस्थामा सत्ता साझेदार दल र विपक्षी दलहरुको सहमतिमा बिदेशबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्न सकिए पनि…

कलुवापुर ,बेलौरी सडको कालोपत्रे कार्य अगाडि बढ्ने , मन्त्री पठानसिंह बोहराको भनाई ।

कलुवापुर ,बेलौरी सडको कालोपत्रे कार्य अगाडि बढ्ने , मन्त्री पठानसिंह बोहराको भनाई ।

On

कञ्चनपुर भाद्र १३ , कञ्चनपुरको शुक्लाफाटा नगरपालिका कलुवापुर हुदै दक्षिणी क्षेत्र वेलौरी जोड्ने सडकको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले सडक कालोपत्रको कार्य अगाडि बढ्ने बताउनुभएको छ ।कलुवापुर–बेलौरी सडक अवलोकनका लागि आज शुक्लाफाटा नगर पालिका वार्ड १ बन्शाह पुग्नुभएका मन्त्री बोहराले…

हचुवा र कछुवा तालमा शुक्लाफाटा नगरपालिका ।

हचुवा र कछुवा तालमा शुक्लाफाटा नगरपालिका ।

On

गत आर्थिक बर्ष २०७५ /२०७६ को बजेट समिक्षा कार्यक्रम शुक्लाफाटा नगरपालिकाले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरिएको छ ।शुक्लाफाटा नगरपालिकाको आर्थिक बर्ष को आय र व्यय बजेट विबरण कार्यकारी अधिकृत उप सचिव बिसन शिह थापाले प्रस्तुत गरेको थिए । प्रस्तुत गरेको समिक्षा…

क्रान्तिकारी माओवादीको काठमाडौंमा पाँच हप्ते मार्च अभियान सम्पन्न ।

क्रान्तिकारी माओवादीको काठमाडौंमा पाँच हप्ते मार्च अभियान सम्पन्न ।

On

काठमाडौं भाद्र १२ , नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले जारी पाँच हप्ते ‘काठमाडौं मार्च अभियान’ अन्तर्गत बिहीबार ¥यालीसहित काठमाडौंको असन चोकमा सन्देश सभा सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका पश्चिम नगर कमिटिको आयोजना गरिएको सन्देश सभालाई पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक…

रवि लामिछाने विरुद्ध पत्रकार खेम भण्डारी द्वारा  प्रेस काउन्सिलमा मुद्दा दायर ।

रवि लामिछाने विरुद्ध पत्रकार खेम भण्डारी द्वारा प्रेस काउन्सिलमा मुद्दा दायर ।

On

कञ्चनपुर भाद्र ११ , प्रहरी हिरासद बाट रिहा भएको २ दिन नबिदै फेरी कञ्चनपुरका पत्रकार खेम भण्डारीले सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता रवि लामिछाने विरुद्ध प्रेस काउन्सिलमा मुद्दा दर्ता गरेका छन्। पत्रकारिताको विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र…

अखिल क्रान्तिकारी शैक्षिक माफिया बिरुद्ध ‘सडकको बाघ’ भएर प्रस्तुत हुन्छ । अध्यक्ष गजुरेल

अखिल क्रान्तिकारी शैक्षिक माफिया बिरुद्ध ‘सडकको बाघ’ भएर प्रस्तुत हुन्छ । अध्यक्ष गजुरेल

On

कञ्चनपुर, भाद्र११ , नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले शैक्षिक माफिया, दलाल बिरुद्धमा सडक बाघ भएर क्रान्तिकारी विद्यार्थी संगठन प्रस्तुत हुने बताउनुभएको छ । अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिले बुधबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी अध्यक्ष…

भागेश्वर गाउपालीकाको डुङरी जीप दुर्घटना १ को मृत्यु ।

भागेश्वर गाउपालीकाको डुङरी जीप दुर्घटना १ को मृत्यु ।

On

दिपक राज भट्ट डडेल्धुरा भाद्र ११ , डडेल्धुराको भागेश्वर गाउपालीका को डुङरी भन्ने स्थानमा आज बिहान करिब १० बजे २१० नम्बरको जीप दुर्घटना हुंदा १ जनाको घटना स्थलमै च्यापिएर मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । अहिले उद्धारमा प्रहरी…