
असोज तीन गते कालो दिन’ भन्दै काठमाडौंमा बिशाल प्रदर्शन ।
Onकाठमाडौं असोज ३ ,संविधानको विरोधमा नेकपा क्रान्तिकारी माओवादी निकटको आदिवासी जनजाति महासंघ, लगायतका मधेसी, दलित, थारु समुदायका विभिन्न संघसंस्थाले काठमाडौंमा बिशाल प्रदर्शन गरेका छन् । उनीहरुले असोज तीन गतेलाई कालो दिन भन्दै काठमाडौंको बसन्तपुरदेखि इन्द्रचोक, असन लगायतका बिभिन्न क्षेत्रमा प्रदर्शन गर्दै बसन्तपुरमा…