भीमदत्त नगरद्धारा भ्रमण बर्षको तयारी तथा पर्यटन प्रर्बद्धनका लागि छलफल ।
Onकञ्चनपुर पौष १० , भीमदत्त नगरद्वारा भ्रमण बर्षको तयारीका लागि छलफल गरिएको छ ।सुदूरपश्चिम प्रदेशमा पनि नेपाल भ्रमण वर्ष २०२० को तयारी भईरहेको सरोकारवालाले बताएका छन् । बुधबार भीमदत्त नगरपालिकाले भ्रमण बर्षको तयारीका लागि आयोजना गरेको छलफलमा सहभागिले सुदूरमा भ्रमण बर्षको तयारी…










