नेकपा (क्रान्तिकारी माओवादी) द्धारा फासिवादी दमनको कडा विरोध ।
Onकाठमाडौं पौष १४ , नेकपा (क्रान्तिकारी माओवादी)ले प्रेस वक्तव्य निकालेर कडा विरोध एवम् भत्र्सना गरेको छ ।प्रधानमन्त्री केपी ओलीको पूर्व स्वीकृतिमै ज्ञापन पत्र बुझाउन गएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको टोलीमाथि भएको फासिवादी दमन, लाठि चार्ज र गिरफ्तारीको पार्टी महासचिव मोहन वैद्य‘किरण’ले वक्तव्य…









