क्रान्तिकारी पत्रकार महासंघ द्धरा राष्ट्रिय स्वाधीनताको बिषयमा अन्तरक्रिया ।
Onनवलपरासी, पौष ५, नेकपा क्रान्तिकारी माआवादी निकटको क्रान्तिकारी पत्रकार महासंघ नेपाल नवलपरासीले राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारहरुको भुमिका बिषयक अन्तरक्रिया गर्ने भएको छ । पुष ७ गते सोमवार परासीस्थित नेपाल पत्रकार महासंघको सभा हलमा कार्यक्रम हुने आयोजक क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष…










