विप्लव र किराती नेतृत्वको पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश ।
Onचितवन असार १९ , नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा र गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । शनिबार एक विशेष कार्यक्रमका बीच उनीहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेक हुन्…









