नयाँ पत्रिका कंचनपुर संवाददाता पत्रकार बिष्ट पुरस्कृत ।
Onकञ्चनपुर असार १४, नयाँ पत्रिका दैनिक कंचनपुर संवाददाता पत्रकार मोहन बिष्टले प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार पाएका छन । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्त रूपमा प्रदान गरिने प्रादेशिक शिक्षा पत्रकारिता…










