अखिल क्रान्तिकारी र क्याम्पस प्रशासन बिच सहमती क्याम्पसमा लगाइएको ताला खुल्यो ।
Onकैलाली ,अखिल क्रान्तिकारी र दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस प्रशासन बिच लिखित सहमती पछि क्याम्पसमा लगाइएको ताला खुलेको छ । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले शुल्क बृद्धि फिर्ताको माग गर्दै क्याम्पसमा ताला लगाएको थियो। सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गा लक्ष्मी…










