लेखकले भने– ‘उहिले किस्तीमा आउथ्यौँ, अहिले झोलुङ्गे पुल तरेर भोट माग्ने आँए’
Onमहेन्द्रनगर । २०७० सालको संविधानसभाको निर्वाचनका बेला दोधारा चादँनी नगरपालिका–८ सुन्दरनगर क्षेत्रमा भोट माग्न जाँदा कांग्रेस नेता रमेश लेखक जोगबुढा नदीमा किस्ती चढेर त्यहाँ पुग्नुभयो । चुनावी घरदैलोमा दलबलसहित आसन्न मंसिरमा हुने निर्वाचनका लागि सोमबार पुनः घरदैलोमा पुगेका नेता लेखकले विगतको पीडा…










