कालापानीमा भारतले सडक बनाउने क्रममा नेपालमा ढुङ्गाको छर्रा लागेर एक नेपाली मृत्यु
Onदार्चुला, कार्तिक ११ । दार्चुलाको व्याँस गाउँपालिकामा २ को थीइ भन्ने ठाउँमा भारतमा निर्माण भइरहेको सडकको भिरको ढुङ्गामा वारूद बलाष्ट गर्ने क्रममा नेपाल तर्फको बाटोमा हिड्दै गरेको एक बालकलाई ढुङ्गाको छर्रा लागेर मृत्यु भएको छ । बाटोमा हिड्दै गरेका व्याँस गाउँपालिकामा –…










