चुनाव जिते लगत्तै पहिलो प्राथमिकतामा आरक्षपीडितको समस्या समाधान गछौँ ः पुर्वमन्त्री साउद
Onकञ्चनपुर । पुर्व सिँचाईमन्त्री एनपी साउदले पहिलो प्राथमिकतामा कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्ने बताएका छन । निर्वाचन क्षेत्र २बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका साझा उम्मेदवार समेत रहेका पुर्वमन्त्री साउदले पहिलो प्राथमिकतामा आरक्षपीडितलाई राख्ने बताएका हुन । सोमबार कृष्णपुरको गजरौलामा एक टेलिभिजनलाई…










